यी हुन् आइतबार लोकसेवा आयोगद्वारा प्रकाशित सूचनाहरु
१८ फागुन, काठमाडौँ । लोकसेवा आयोगले सिफारिश सम्बन्धी सूचना प्रकाशित गरेको छ । आयोगले विभिन् स्थानीय तहका लागि यस कार्यालयबाट सञ्चालित विज्ञापन (खुला), विभिन्न पद र तहका लागि उम्मेदवारहरुको लिखित परीक्षा र अन्तर्वार्तामा छनोट भएकाहरुलाई सिफारिशसम्बन्धी सूचना प्रकाशित गरेको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed