नेपाली राजनीतिमा संस्कारहिनता एवं संस्कृतिबिहिनता
नेपालको शासन प्रशासन पदीय हैसियतले चल्नेगर्छ, बिज्ञताले हैन । शास्त्रले जति माथिल्लो पद हुन्छ त्यति बिज्ञता अनुशासन अनुभव स्वच्छता चाहिन्छ भन्छ । तर आधुनिक कथित लोकतान्त्रिक मुलुक नेपालमा यसको ठिक उल्टो छ । माथिल्लो पदमा पुग्ने, बस्ने र पद पाए उ स्वतः बिज्ञ भईहाल्, तिनले पो बिज्ञलाई नै आदेश निर्देश वा उपदेश दिने हो । … Continue reading नेपाली राजनीतिमा संस्कारहिनता एवं संस्कृतिबिहिनता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed