राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार (भिडियोसहित)
१८ फागुन, काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभामा संवोधन गरेर आसनमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । यद्दपी प्रहार गरेको जुत्ता प्रचण्डलाई लागेको थिएन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको … Continue reading राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed