आज सोमबार हेर्नुहोस् कस्तो छ तपाईको आज (१९ फागुन) को राशिफल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान(सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा … Continue reading आज सोमबार हेर्नुहोस् कस्तो छ तपाईको आज (१९ फागुन) को राशिफल ?