यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२० फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २० (मार्च ३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ०५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर … Continue reading यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?