Logo
६ कार्तिक २०७८, शनिबार
     Sat Oct 23 2021
E-paper
  English Edition
   Unicode
Logo

सहकारीले मागे ३५ कर्मचारी, योग्यले दिनुहोस् आवेदन



२० फागुन, काठमाडौँ । काठमाडौँको विभिन्न स्थानमा रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमीटेडले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका कर्मचारीको माग गरेको छ ।

यस संस्थाले बजार प्रतिनिधिको लागि हात्तिगौडामा ५, कोटेश्वरमा ५, कलंकीमा ५, गगंबुमा ५, टोखामा ५ र न्युरोडको लागि ५ साथै बजार निरिक्षकको लागि कलंकीमा १, हात्तिगौडामा २, कोटेश्वरमा १ र न्यूरोडमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले १५ दिनभित्र दर्खास्त दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४३८८९५४, ४३८८५६१ वा ईमेलः [email protected] मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।

यसैबिच एक बहुउद्देश्यीय सहकारी संस्थाले पनि व्यवस्थापकमा १, कर्जा अधिकृतमा १ र बजार प्रतिनिधिमा ४ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

थप जानकारीका लागि फोनः नं. ४२६१०८३, ४२५०७८९ मा सम्पर्क गर्न सकिने जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भिम रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलको

तोलाकान्त बगाले, वालिङ । यहाँका गाउँले सामूहिकरुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा