Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

फेरि बढ्यो सुनको मूल्य, आजको बजार भाउ कति ?



२० फागुन, काठमाडौँ । तीनदिन लगातार घट्दै आएको सुनको मूल्य आज फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज मंगलबार सुनको मूल्य ३ सयले बढेको हो ।

सोमबार छापावाला सुन ७८ हजार रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार ३ सयले बढेर तोलामा ७८ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि बढेर तोलाको ७८ हजार पुगेको छ ।

मंगलबारको बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार ८ सय ६० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको