back

रणबीर कपूरका दुई प्रेमीका क्याट्रिना र आलिया अब एकसाथ देखिँदै

वि.सं.२०७६ फागुन २० मंगलवार

435 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । संजय लीला भन्सालीको नयाँ चलचित्र ‘गंगुबाई काठियावाडी’मा अभिनेत्री आलिया भट र क्याट्रिना कैफ एकसाथ देखिने भएका छन् ।

यस चलचित्रमा अभिनेत्री आलिया भट माफिया रानीको भूमिकामा देखिने भएकी छन् । फिल्मबाट उनको लुकको पोस्टर पनि जारी गरिएको छ । त्यस्तै, पछिल्लो समय अभिनेत्री क्याट्रिना कैफ पनि यस चलचित्रमा अनुबन्ध भएको खबर बाहिरीएको छ ।

क्याट्रिनाले हालसालै निर्देशक लीला भन्सालीको अफिसमा गएर एक तस्बिर सार्वजनिक गरे पश्चात् यस फिल्ममा उनी पनि रहेको धेरैको अनुमान रहेको छ । एक मिडिया रिपोर्टका अनुसार क्याट्रिनाको यस चलचित्रमा नृत्य मात्र रहेको भनाइ छ । यि, दुबै नायिका अभिनेता रणबिर कपूरका प्रेमीका हुन् । क्याट्रिना पूर्व प्रेमीका हुन् भने आलिया अहिलेकी प्रेमीका हुन् । रणबीर र आलियाको आउने वर्ष विवाह समेत हुने चर्चा चलेको छ ।

वि.सं.२०७६ फागुन २० मंगलवार १२:३३ मा प्रकाशित

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

काठमाडौँ । लाेक गायक अर्जुन गुरुङको ‘यादमा तिम्रै’ गीत सार्बजनिक...

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

बुटवल । गायक प्रकाश गौतमको नयाँ गीत बर्बाद हुनलाई सार्वजनिक...

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन्...

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौँ । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ,...

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा...

द भ्वाइस अफ नेपालको उपाधि प्रोशेस पाण्डेलाई

द भ्वाइस अफ नेपालको उपाधि प्रोशेस पाण्डेलाई

काठमाडौं । नेपालमा प्रख्यात रहेको रियालिटी टिभी शो ‘ द...