Logo
४ कार्तिक २०७८, बिहीबार
     Thu Oct 21 2021
E-paper
  English Edition
   Unicode
Logo

दीपिकालाई कोरोनाको डर, रद्द गरिन् पेरिस जाने योजना



एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण लक्जरी फेशन ब्रान्ड ‘लुई वितों’ ले निमन्त्रणा गरेको फेसन विकमा सामेल नहुने भएकी छन् ।

दीपिकाले २४ फेब्रुअरीदेखि फ्रान्सको राजधानीमा चलिरहेको ‘पेरिस फेसन विक’ मा सहभागी हुन पेरिस जाने योजना बनाएकी थिइन् । तर, हाल विश्वभर फैलिरहेको कोरोना भाइरसको खतरा सँग डराउँदै उनले पेरिस जाने योजना रद्द गरेकी छन् । फ्रान्सको राजधानीमा भएको यो ‘पेरिस फेसन विक’ मार्च ३ सम्म चल्नेछ ।

यसबारे जानकारी दिँदै दीपिकाको अधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेशन विकको क्रममा लुई पितोंको एफडब्ल्यू २०२० शोमा भाग लिन त्यहाँ जाने योजनामा थिइन् तर फ्रान्समा कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै उनले आफ्नो यात्रा रद्ध गरेकी हुन् ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानको जमानत निवेदन अस्वीकार भएपछि छोरालाई भेट्न

४ कार्तिक, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि