back

अपडेटः सिद्धबाबा जेल चलान

वि.सं.२०७६ फागुन २० मंगलवार

396 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, काठमाडौं । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरिलाई जेल चलान गरिएको छ । मंगलबार बिहान जिल्ला अदालत सुनसरीमा आफैं उपस्थित भएका उनलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए।

गिरी अदालतमा उपस्थित भएको जानकारी पाएलगतै प्रहरी त्यहाँ पुगेको थियो। उच्च अदालतले अनुयायीमाथि बलात्कार गरेको आरोपमा उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। गिरी भने अदालतमा बहस हुँदै गर्दा भारततिर भागेका थिए।

उच्च अदालत सुनसरीमा बहस जारी रहेकै बेला उनी भारत पसेका थिए ।

वि.सं.२०७६ फागुन २० मंगलवार १३:४२ मा प्रकाशित

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले...

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...