back

राजीनामालगत्तै प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे अर्थमन्त्री

वि.सं.२०७६ फागुन २० मंगलवार

471 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएलगत्तै अर्थमन्त्रीबाट राजीनामा दिएका डा युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका छन् ।

आजबाट राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएसँगै खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए । राजीनामा दिएलगत्तै खतिवडा प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । डा खतिवडालाई सञ्चारकर्मीले मन्त्री पद र राष्ट्रिय सभा सदस्यबारे जिज्ञासा राखेका थिए । उनले अझै एक दिन कुर्नुस थाहा भइहाल्छ भन्ने जवाफ दिए ।

वि.सं.२०७६ फागुन २० मंगलवार १६:४१ मा प्रकाशित

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले...

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...