Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

अब बस चढ्दा ज्वरो नाप्नुपर्ने !



२२ फागुन, काठमाडौँ । काठमाडौँमा सञ्चालित विद्युतीय बसमा ज्वरो नापेर मात्र यात्रा गर्नुपर्ने भएको छ ।

सुन्दर यातायात कम्पनीले बिहीबारदेखि ज्वरो नापेर मात्रै गाडीमा प्रवेश गराउने जनाएको छ कोरोना भाइरस ( केभिड १९) को सन्त्रास फैलिएसँगै कम्पनीले संक्रमणबाट जोगिन यस्तो निर्णय लिएको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाले तापक्रम तथा ज्वरो जाँच्न चारवटा इन्फ्रारेड थर्माेमिटर ल्याइएको बताए ।

‘हाम्रा गाडी उत्पादक चिनियाँ कम्पनी बिएकेले थर्माेमिटर पठाएको छ,’ उनले भने, ‘उक्त कम्पनीले देशभरका बिजुली बस खरिदकर्तालाई पठाएको रहेछ । ’ कम्पनीले दुइवटा विद्युतीय बस चक्रपथ सडकखण्डमा सञ्चालन गरिरहेको छ । बिहीबारको कान्तिपुर दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको