हेर्नुहोस यस्तो छ आज (फाुगन २२) को बजारमा तरकारीको भाउ

२२ फागुन, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याजको भाउ प्रतिकेजी थोक मूल्य ७० देखि ७२ रुपैयाँ रहेको छ । त्यसैगरी नेपाली लसुनको भाउ २८० देखि २९० रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको छ भने चाइनिज लसुन ३९० देखि ४०० रुपैयाँ … Continue reading हेर्नुहोस यस्तो छ आज (फाुगन २२) को बजारमा तरकारीको भाउ