back

B.Sc.CSIT विषय दोस्रो वर्ष पाँचौ शत्र २०७४ समूहको परीक्षा केन्द्र प्रकाशित (परीक्षाकेन्द्रसहित)

वि.सं.२०७६ फागुन २२ बिहीवार

669 

shares
GLOBAL IME AD
NTC AD

२२ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, परीक्षा शाखा, बल्खुले एक सूचना प्रकाशित गरेको छ ।

स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि ( B.Sc.CSIT ) विषय दोस्रो वर्ष पाँचौँ शत्र २०७४ समूहको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

बिहीबार एक सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुबाट सेमेष्टर परीक्षा प्रणाली अनुसार सञ्चालन हुने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय तेस्रो वर्ष पाँचौँ शत्र २०७४ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहहरुको आंशिक परीक्षार्थीहरुको फागुन ३० गते देखि सञ्चालन हुने परीक्षाको परीक्षा केन्द्र तोकिएको सम्बन्धित जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।

 

वि.सं.२०७६ फागुन २२ बिहीवार १०:३० मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...