back

ग्लोबलआइएमई बैंकद्वारा क्याम्पसमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०७६ फागुन २२ बिहीवार

255 

shares
NTC AD
Global IME AD

२२ फागुन । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुर स्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुप्रयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी उपलब्ध गरिएको थियो । उक्त कार्यक्रममा बिरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्क भण्डारी र बैंकको टिकापुर शाखाका शाखा प्रमुख प्रकाशदत्त भट्टको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ११:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम

  काठमाडौं । एनएमबि बैंकले बुधवार बैंकको बल्खु शाखाबाट सुरु...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको...

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...