Logo
११ कार्तिक २०७८, बिहीबार
     Thu Oct 28 2021
E-paper
  English Edition
   Unicode
Logo

भारतीय महिला क्रिकेट टिम सेमी–फाइनल खेल नखेलिकनै फाइनलमा प्रवेश



२२ फागुन, काठमाडौँ । आईसीसी महिला टि–२० वल्र्ड कप २०२० अन्तर्गत आज भारतीय महिला क्रिकेट टिम र इंल्याण्ड महिला क्रिकेट टिम बिच सेमी फाइनल खेल रहेको थियो ।

भारत र इंल्याण्ड बिचको खेल वर्षका कारण सुरुनै हुन नपाई रद्ध भएपछि भारतीय महिला क्रिकेट टिम सिधैँ फाइनलमा प्रवेश गरेको छ ।

भारतीय महिला क्रिकेट टिम समुह ए मा ४ खेलमा जित निकाल्दैँ समुह विजेता बनेर सेमी फाइनलमा प्रवेश गरेको थियो । इंल्याण्ड महिला क्रिकेट टिम भने समुह बि मा ३ खेल जित्दैँ दोस्रो नम्बरमा रहेर सेमी–फाइनलमा प्रवेश गरेको थियो ।

भारतीय महिला क्रिकेट टिम समुह ए को विजेता रहेकौँ कारणले फाइनलमा प्रवेश गराईएको छ ।

आजै अष्ट्रेलिया महिला क्रिकेट टिम र दक्षिण अफ्रिका मिहला क्रिकेट टिम बिच दोस्रो सेमी–फाइनल खेल रहेको छ । यदी यो खेल पनि वर्षका कारण रद्ध भएमा समुह बि को विजेताका रुपमा दक्षिण अफ्रिका महिला क्रिकेट टिम फाइनलमा प्रवेश गर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य