Logo
११ कार्तिक २०७८, बिहीबार
     Thu Oct 28 2021
E-paper
  English Edition
   Unicode
Logo

अमिताभले पत्नी जयाको कहिले नचल्ने फिल्मको फोटो पोस्ट गर्दै, लेखे यस्तो क्याप्सन



काठमाडौँ । बलिउडका सुपरस्टार अभिनेता अमिताभ बच्चलनले आफ्नी पत्नी जया बच्चनको पुरानो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

मेगास्टार अमिताभ बच्चन बलिउडका सुपरस्टार अभिनेता मध्ये एक हुन् । उनी, सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन् । अमिताभ सधंै आफ्नो ट्विटर र इन्स्टाग्राममा केहि न केहि पोस्ट गरिरहेका हुन्छन् । कहिले उनको नयाँ चलचित्रको शूट को तस्बिर त कहिले पुराना दिनको सम्झना गर्दै पुराना तस्बिरहरु पोस्ट गरिरहेका हुन्छन् ।

उनले हालसालै आफ्नी पत्नी जयाको पुरानो फोटो इन्स्टाग्राममा साझेदार गरेका छन् । उनले ‘जया को बंगाली फिल्म डाग्टर बाबु को हो… जहाँ उनले स्वामी विवेकानन्दको भूमिका निभाएकी थिइन् तर यो फिल्म पुर्ण हुन सकेन त्यसैले यो कहिले प्रदर्शन हुँदैन’ क्याप्सन लेख्दै पुरानो तस्बिर सार्वजनिक गरेका छन् । जुन तस्बिर जयाको पुर्ण नभएको बंगाली फिल्म ‘डाग्टर बाबु’ को हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य