back

कोरोनाको आशंकामा भर्ना भएका नेपाली अस्पतालबाट भागे

वि.सं.२०७६ फागुन २२ बिहीवार

507 

shares
GLOBAL IME AD
NTC AD

२२ फागुन, काठमाडौं । कोराना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक जना बिरामी भागेका छन् । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक विशेषज्ञका अनुसार कोरियाबाट आएका ति नेपाली बुधबार उनी अस्पताल भर्ना भएका थिए।

अस्पतालबाट भागेका ती व्यक्ति अझै सम्पर्कमा आएका छैनन् । प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पताल स्रोतल जानकारी दियो ।

अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए । बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना कोरोना संक्रमणको शंकामा भर्ना भएका छन् । उनीहरुको स्वस्थ्य रिपोर्ट आजै साँझसम्म आउने अस्पताल स्रोतले जानकारी दिएको छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १४:३८ मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमा छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमा छुट

काठमाडाैं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता...

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई...

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य...

प्याड, पिरियड पेन्टी र महिनावारी कपः कुन ठिक?

प्याड, पिरियड पेन्टी र महिनावारी कपः कुन ठिक?

एजेन्सी । अमेरिकामा वर्षेनी २० अर्ब डिस्पोजेबल मेन्स्ट्रुअल उत्पादन फ्याकिन्छन्...

सहमतिपछि काममा फर्किए चिकित्सक

सहमतिपछि काममा फर्किए चिकित्सक

काठमाडौं । सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका...