Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

यी हुन आईपिएलमा सर्वाधिक सतक बनाउने ५ खेलाडी



२२ फागुन, काठमाडौँ । आईपिएलमा सर्वाधिक सतक बनाउने ५ खेलाडीहरुको नाम यस प्रकारको रहेको छ :

१. क्रिस गेल


वेस्टइंडिजका विस्फोटक ओपनिङ्ग ब्याट्सम्यान क्रिस गेल यस सुचिको पहिलो नम्बरमा रहेका छन । उनले आईपिएलमा १२५ खेल खेल्दैँ ६ सतक बनाएका छन ।

२. विराट कोहली


भारतीय क्रिकेट टिम र रोयल च्यालेन्जर्स बंगलोरका कप्तान विराट कोहली यस सुचिको दोस्रो नम्बरमा रहेका छन । विराट कोहलीले आईपिएलमा १७७ खेल खेल्दैँ ५ सतक बनाएका छन ।

३. डेविड वार्नर


अष्ट्रेलियन क्रिकेट टिमका ओपनर र सनराइजर्स हैंदराबादका कप्तान डेविड र्वानर आईपिएलमा सर्वाधिक सतक बनाउने खेलाडीको सुचीमा तेस्रो नम्बरमा रहेका छन । उनले आईपिएलमा १२६ खेल खेल्दैँ ४ सतक बनाएका छन ।

४. शेन वाटसन


अष्ट्रेलियाका पूर्वक्रिकेटर तथा चेन्नाई सुपर किंग्सका ओपनर शेन वाटसन यस सुचिको चौँथो नम्बरमा रहेका छन । शेन वाटसनले आईपिएलमा १३४ खेल खेल्दैँ ४ सतक बनाएका छन ।

५. ए भि डिविलियर्स


दक्षिण अफ्रिकाका पूर्वाकप्तान तथा रोयल च्यालेन्जर्स बंगलोरका विस्फोटक ब्याट्सम्यान ए भि डिविलियर्स यस सुचिको पाँचौ नम्बरमा रहेका छन । उनले आईपिएलमा १५४ खेल खेल्दैँ ३ सतक बनाएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज