Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आजदेखि नरम र तरल खाना खुवाइयो



२२ फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्थ्यमा सुधार हुँदै आएको चिकित्शकरुले बताएका छन् ।

बुधबार दोश्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले सामान्यरुपमा कामगर्न थालेको पनि चिकित्शकहरुले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् ।

चिकित्शकहरुका अनुसार प्रधानमन्त्रीलाई आजदेखि नरम र तरल खानेकुरा खुवाउन सुरु गरिएको छ ।

त्यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य रहेको बताइएको छ । उनलाई पनि आजदेखि तरल र नरम खानेकुरा खुवाउन थालिएको पनि चिकित्शकले जानकारी दिएका छन् ।

त्यस्तै प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सन्देश पठाएको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पत्रकार सम्म्ेलनमा बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

धन्न पानी र अन्न बिना पानी बिना अन्न मानव जीवन रहन्न । यदि नहुँदो

१. पीडाको कथा मनको व्यथा बलिको प्रथा । २. हाम्रो अक्कल अज्ञानी पशु बध

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा