Logo
११ कार्तिक २०७८, बिहीबार
     Thu Oct 28 2021
E-paper
  English Edition
   Unicode
Logo

कतारस्थित नेपाली दूतावासले जारी गर्यो श्रम स्वीकृति सम्बन्धी यस्तो सूचना



२२ फागुन, कतार। नेपाली दूतावास कतारले पछिल्लोपटक सांरमाध्यममा आएका श्रम स्वीकृति रोकिएको भन्ने समाचार सत्यता नभएको बताएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमित मुलकमा बैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकलाई नेपालबाट जारी श्रम स्वीकृति बन्द गरिएको र घरबिदामा नेपाल गएका मानिसहरु पुनः आफ्नो कार्यस्थलमा रहेको मुलुकमा फर्कन पाउने÷ नपाउने बारे सरकारले अहिलेसम्म त्यस्तो कुनै निर्णय नगरेको दूतावासले जनाएको छ ।

‘यस सम्बन्धमा दूतावासमा बारम्बार टेलिफोन-इमेल मार्फत् जानकारी माग गर्ने गरिएको छ । यस सन्दर्भमा नेपाल सरकारले उल्लेखित व्यहोराको कुनै निर्णय नगरेको व्यहोरा सम्बन्धीत सबैको जानकारीका लागि अनुरोध छ । साथै यस सम्बन्धमा नेपाल सरकारले कुनै निर्णय गरेको खण्डमा यस दूताासले यथाशिघ्र सूचना सम्प्रेषण गर्ने व्यहोरो समेत अनुरोध छ ।’ दूतावासद्धारा विहिबार जारी विज्ञप्तिमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य