back

कोरोना भाइरस बारे सचेतना जगाउँदै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले गर्यो यस्तो अपिल

वि.सं.२०७६ फागुन २२ बिहीवार

453 

shares
GLOBAL IME AD
NTC AD

२२ फागुन, काठमाण्डौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) का कारण संसारभर त्रास फैलिरहेको छ यतिबेला । कोरोना भाइरस अहिले विश्वका झण्डै ८० देशमा फैलिएको छ ।

नेपालमा पनि यसको संक्रमणबाट बच्नका लागि विभिन्न उपाहरु अपनाउनुका साथै सचेतना कार्यक्रमहरु सुरु गर्न थालिएको छ । सरकारले यसका लागि उच्चस्तरीय कमिटी गठन समेत गरेको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि जिल्ला प्रशासन कायमाण्डौंले एक सूचना जारी गर्दै भिड भाडमा नजान, भेला, सभा, सम्मेलन लगायतका कार्यक्रमहरु नगर्न पनि अनुरोध गरेको छ ।

विहिबार एक सूचना जारी गर्दै भनिएको छ, ‘ भेला, सभा, सम्मेलन लगायतका कार्यक्रम नगर्न अनुरोध गरिइसकेको सन्दर्भमा काठमाण्डौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन समेत अनुरोध छ ।’

वि.सं.२०७६ फागुन २२ बिहीवार २२:०० मा प्रकाशित

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनमा शिक्षक महासंघ असन्तुष्ट

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले...

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ स् नेपालले पहिलो पटक आइसिसी महिला टी–२०...