कति छ त आजको बजारमा तरकारीको मूल्य ? हेर्नुहोस् पूर्ण विवरण

२३ फागुन, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको भाउ यसप्रकार तोकेको छ । समितिका अनुसार आजको बजारमा भारतीय प्याजको थोकमूल्य ७० रुपैयाँ केजी, लसुन नेपाली २७० र चाईजिन लसुन २९० देखि ४ सय रुपैयाँ केजी सम्क विक्रि वितरण भइरहेको छ । यस्तो आजको तरकारीको थोक तथा खुद्रा मूल्य विवरण … Continue reading कति छ त आजको बजारमा तरकारीको मूल्य ? हेर्नुहोस् पूर्ण विवरण