यस्तो छ आजको बजारमा तरकारीको मूल्य ? हेर्नुहोस पूर्ण विवरण

२४ फागुन, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याजको भाउ प्रतिकेजी थोक मूल्य ७० देखि ७५ रुपैयाँ रहेको छ । त्यसैगरी नेपाली लसुनको भाउ प्रतिकेजी थोक मूल्य २७० देखि २८० रुपैयाँ र चाइनिज लसुनको भाउ ३९० देखि ४०० रुपैयाँ केजी सम्म रहेको समितिको विवरणमा उल्लेख छ । हेर्नुहोस् … Continue reading यस्तो छ आजको बजारमा तरकारीको मूल्य ? हेर्नुहोस पूर्ण विवरण