back

धनगढी उप-महानगरपालिकाले सच्यायो आफ्नो निर्णय, फेरि निकाल्यो यस्तो सूचना

वि.सं.२०७६ फागुन २४ शनिवार

462 

shares
GLOBAL IME AD
NTC AD

२४ फागुन,काठमाण्डौं । धनगढी उप-महानगरपालिकाले यसअघि जारी गरेको सूचनालाई सच्याउँदै फेरि अर्को सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाले यसअघि एक सूचना जारी गरी फागुन २५ गते सम्म उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको बार्षिक परीक्षा र सम्पूर्ण पठन पाठनका क्रियाकलाप अर्को सूचना जारी नभएसम्म २०७६ फागुन २५ गतेदेखि लागु हुने गरी बन्द गर्ने सूचना जारी गरेको थियो ।

विश्वका विभिन्न देशका फैलिएको कोरोना भाइरसको संक्रमण तथा जोखिमबाट बच्नका लागि उपमहानगरपालिकाले आफू अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, यता संघीय सरकारले चैत ५ भित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सक्नुपर्ने निर्णय गरेकाले उपमहानगरपालिकाले आफ्नो निर्णय सच्याएको हो ।

उपमहानरगपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं ३६९ २०७६]११/२० को पत्रअनुसार २०७६ सालको कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा यथाशिघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरि सक्नुपर्ने उल्लेख भै आएकोले शिक्षा सरोकारवालाहरुको फागुन २४ गतेको आम भेलाको निर्णयअनुसार सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु यथावत रुपमा संचालन गरिसक्नुपर्ने निर्णय भएकाले सो अनुसार गर्न गराउन हुन सम्बन्धीत सबै सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।’ उपमहानगरपालिकाद्धारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।

कोरोनाबाट जोगिन भन्दै विद्यालय बन्द गर्ने धनगढी उपमहानगपालिकाको निर्णय

वि.सं.२०७६ फागुन २४ शनिवार २२:२३ मा प्रकाशित

विश्व पौडेलमा के त्यस्तो जादुु छ ? सेयर बजारमा उछाल ल्याउने !

विश्व पौडेलमा के त्यस्तो जादुु छ ? सेयर बजारमा उछाल ल्याउने !

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको...

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...