कति छ त आजको बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य ?

२५ फागुन, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याजको भाउ प्रतिकेजी ६९ देखि ७१ रुपैयाँ केजी रहेको छ । त्यसैगरी आजको बजारमा नेपाली लसुनको भाउ प्रतिकेजी २७० देखि २८० रुपैयाँ केजी रहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी ४१० देखि … Continue reading कति छ त आजको बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य ?