Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

लोकसेवा आयोगद्वारा आज प्रकाशित सूचनाहरु



२५ फागुन, काठमाडौँ । लोकसेवा आयोगले सूचाहरु प्रकाशित गरेको छ । आयोगले दरखास्त सूचना रद्द गरिएको तथा उम्मेदवार सिफारिश सम्बन्धी सूचनाहरु प्रकाशित गरेको हो ।

आयोग बागलुङ कार्यालयले स्थानीय तहअन्तर्गत भएको विज्ञापनमा सफल उम्मेदवारहरुलाई सिफारिस गरिएको छ ।

त्यस्तै लोक सेवा आयोग पोखरा कार्यालयले स्थानीय तहका लागि भएको विज्ञापनकोे दरखास्त फाराम रद्द गरिएको सूचना प्रकाशित गरेको सूचना रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।