back

कुटपिट गरी दाइले गरे भाइको हत्या

वि.सं.२०७६ फागुन २५ आइतवार

510 

shares
GLOBAL IME AD
NTC AD

२५ फागुन, कैलाली । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् ।

आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ बस्नेतले बताए । भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

वि.सं.२०७६ फागुन २५ आइतवार १३:०१ मा प्रकाशित

छ महिनापछि गाउँ फर्किए टिंकरवासी

छ महिनापछि गाउँ फर्किए टिंकरवासी

नरेन्द्रसिंह कार्की, दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय...

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक...

विद्युत् सर्ट भएर आगलागी हुँदा रु १३ लाख बराबरको क्षति

विद्युत् सर्ट भएर आगलागी हुँदा रु १३ लाख बराबरको क्षति

बैतडी । विद्युत् सर्ट भएर बैतडीमा आज बिहान एक घरमा...

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि किसान उत्साहित

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि किसान उत्साहित

कञ्चनपुर । बेलडाँडी गाउँपालिका-३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते...

घट्यो गहुँ उत्पादन

घट्यो गहुँ उत्पादन

अत्तरिया (कैलाली) । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई...

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

दिपायल (डोटी) । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज...