Logo
९ कार्तिक २०७८, मंगलवार
     Tue Oct 26 2021
E-paper
  English Edition
   Unicode
Logo

भारत सामु १८५ रनको लक्ष्य, के भारतले जित्ला त पहिलो पटक टि–२० विश्व कप



२५ फागुन, काठमाडौँ । आईसीसी महिला टि–२० वल्र्ड कपको फाइनल खेल भारतीय महिला क्रिकेट टिम र अष्ट्रेलियन महिला क्रिकेट टिम बिच मेलबर्नमा भईरहेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको छ । अष्ट्रेलियाका लागि ओपनर एलिस हेलीले ७५ र बेथ मोनीले ७८ रनको पारी खेलेका थिए ।

भारतका लागि बलिङ्ग तर्फ दिप्ती शर्माले सर्वाधिक २ विकेट हात पारेकी छिन ।

आईसीसी महिला टि–२० विश्व कप पहिलो पटक जित्नको लागि भारतले अब २० ओभरमा १८५ रन बनाउनू पर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना कार्यकर्ता शिव कुमार गिरी