back

क्वारेन्टाईन केन्द्र भत्किदा मृत्यु हुनेको संख्या ७ पुग्यो, २३ को अवस्था अज्ञात

वि.सं.२०७६ फागुन २५ आइतवार

402 

shares
GLOBAL IME AD
NTC AD

२५ फागुन, काठमाडौं । चीनको ग्वान्जाउ शहरको एक क्वारेन्टाईन केन्द्र भत्किदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । केन्द्रमा च्यापिएका ७० जना मध्ये ४० जनाको जिवितै उद्वार गरिएको विदेशी समाचार माध्यमहरूले जनाएका छन् । दक्षिणपूर्वी चीनको ग्वान्जाउ शहरको शिन्जयामा शनिबार साँझ साढे ७ बजे कोरोना क्वारेन्टाइन केन्द्र भत्किएको हो ।

पॉच तल्ले क्वारेन्टाइन केन्द्र होटल भत्किँदा च्यापिएकहरूको उद्वार कार्य जारी रहेको बताइएको छ । उद्धारका लागि १ सय ४७ जना उद्धारकर्ता परिचालन गरिएको छ । उद्धारकर्ताहरुले चार घण्टाको अवधीमा अबेर रातीसम्म ४० जनाको जिवितै उद्धार गरेको चीन सरकारले जनाएको छ ।

वि.सं.२०७६ फागुन २५ आइतवार १४:२८ मा प्रकाशित

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...