back

कस्तो छ प्रधानमन्त्री ओलीलाई ? अस्पतालले जारी गर्यो यस्तो विज्ञप्ति

वि.सं.२०७६ फागुन २५ आइतवार

462 

shares
GLOBAL IME AD
NTC AD

२५ फागुन, काठमाडौं । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । प्रत्यारोपणको पाँचौं दिन एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीले नियमितजस्तै खाना खाएको र सामान्य डिँडडुल गर्न सक्ने अवस्थामा रहेका जनाईएको छ ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले प्रधानमन्त्री ओली डिस्चार्ज गर्न मिल्ने अवस्थामा पुगिसकेका छन् । तर, मिर्गौला प्रत्यारोपण पछि ‘हाइ डोज’को औषधि सेवन गरीरहेको अवस्थामा संक्रमणको जोखिम रहेको भन्दै प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राख्ने योजना चिकित्सकको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भए पनि संक्रमणको जोखिम कायमै रहेकाले चिकित्सक बाहेक अन्य व्यक्तिलाई भेट्न भने दिइएको छैन । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी नाता पर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।

वि.सं.२०७६ फागुन २५ आइतवार १६:२५ मा प्रकाशित

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ...

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...