कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

२७ फागुन, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । समितिका अनुसार आजको बजारमा नेपाली लसुनको भाउ प्रतिकेजी २५० रुपैयाँ प्रतिकेजी थोकमूल्य रहेको छ भने प्याजको भाउ प्रतिकेजी ७० देखि ७२ रुपैयाँकेजी रहेको छ । यस्तो छ अन्य तरकारीको भाउ दैनिक थोक मूल्य विवरण फागुन … Continue reading कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण