सेयर बजारमा सर्किट

२६ फागुन काठमाडौं । सेयर बजारमा नेगेटिभ सर्किट ब्रेकर लागेको छ । तिब्र गतिमा मूल्य घट्न थाले पछि कारोबार सुरु भएको डेढ घण्टामा बजार २० मिनेट का लागि बन्द रिएको हो । नेप्सेमा पहिरो, सर्किट ब्रेकर लाग्न सक्ने