Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

शिक्षक सेवा आयोग- यस्ता छन् सामान्य परीक्षामा ३० अङ्कभारको सामान्य ज्ञान र समसामयिक विषयक्षेत्र



२७ फागुन, काठमाडौँ । शिक्षक सेवा आयोगबाट सञ्चालित हुने शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक लिखित परीक्षा को पाठ्यक्रममा परिवर्तन भएको छ ।

जसअन्तर्गत २०० पुर्णाङक को परीक्षा हुनेछ । जसमा १०० पूर्णाङ्कको सामान्य परीक्षा र विषयगत परीक्षा १०० पूर्णाङ्कको गरी २०० पूर्णाङ्कको बनाइएको छ ।

सामान्य परीक्षामा सबै विषयका लागि एउटै पाठ्यक्रम निर्धारण गरिएको छ भने विषयगत परीक्षा अन्तर्गत सम्बन्धीत विषयअन्तर्गतका क्षेत्रहरु कायम गरिएको छ ।

शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक  तह तृतीय श्रेणीको  लिखित परीक्षासामान्य परीक्षाअन्तर्गत १०० पूर्णाङ्कमा ३० अङ्कभार पाठयक्रम ढाँचा अनुसार सामान्य ज्ञान अन्तर्गत रहेका छन् । ब्रहाण्ड सम्बन्धी जानकारी ,विश्वको भुगोल, नेपालको भुगोल ,नेपालको इतिहास, संस्कृती र सामािजक व्यवस्था , नेपालको आर्थिक विकास, वातावरण विज्ञान र प्रविधि , अन्तराष्ट्रिय सम्बन्ध तथा तथा संघसंस्थाहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका राजनीतिक , सामाजिक , आर्थिक, वैज्ञानिक, सास्कृतिक लगायत समसामयिक घटना सम्बन्धी जानकारी रहेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको