back

इटालीमा कोरोना फैलनुको मुख्य कारण स्कुल तथा कार्यालयहरु बन्द हुनु !

वि.सं.२०७६ फागुन २८ बुधवार

414 

shares
GLOBAL IME AD
NTC AD

२८ फागुन । विश्वभर फैलिरहेको कोरोना भाइरस(कोविड १९) बाट अहिले सबैभन्दा धेरै प्रभावित इटाली बनेको छ । इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्नुको कारण स्कुल कलेज बन्द हुनु भएको खबर संचारमाध्यमहरुले छापेका छन् । सरकारकाले स्कुल, कलेज अफिसहरु बन्द गरेपछि मानिसहरु बच्चा बोकेर पार्क तिर घुम्न गएका कारण पनि छिटो रुपमा संक्रमण फैलिएको खबरहरु छन् ।

इटाली अहिले पुरै नाकाबन्दिमा छ । १० हजार मानिस कोरोना संक्रमित भएका छन् भने ४ सय मानिसको मृत्यु भएको बताइएको छ । ६० मिलियन नागरिकहरुलाई अर्को देश जान प्रतिबन्द लगाइएको छ । स्कुल, कलेज तथा अफिसहरु बन्द गरिएका छन् भने सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्द लगाइएको छ ।

फ्रान्स र स्पेनमा पनि संक्रमितको संख्या बढीरहेको छ ।

चीनको हुबई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस यतिबेला संसारभर फैलिएको छ । कोरोनाको उत्पत्ति स्थल चीनमा यो रोग नियन्त्रणमा आएपनि अन्य देशहरुमा बढ्ने क्रममा रहँदा आम मानिसहरु त्रसिद बनेका छन् ।

अहिले अन्तर्राष्ट्रिय रुपमा १ लाख १३ हजार भन्दा बढी मानिस संक्रमित भएको र ४ हजार जनाको मृत्यु भएको तथ्यांक छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार ०९:५३ मा प्रकाशित

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

बन्दुकधारीद्वारा मध्य मेक्सिकोमा ७ जनाको हत्या

बन्दुकधारीद्वारा मध्य मेक्सिकोमा ७ जनाको हत्या

सेलाया (मेक्सिको) । बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित...

डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)...

गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

देइर अल-बालाह (गाजा पट्टी) । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म...

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर...