Logo
११ कार्तिक २०७८, बिहीबार
     Thu Oct 28 2021
E-paper
  English Edition
   Unicode
Logo

स्नातक तह एक वर्षे बि.एड. मा भर्ना खुल्यो



२८ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक सूचना प्रकाशित गरेको छ ।

त्रिविले स्नातक तह एक वर्षे बि.एड. मा विद्यार्थी भर्ना सम्बन्धी कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरुमा शैक्षिक वर्ष २०७६ \७७ को लागि स्नातक तह एक वर्षे बि.एड.मा विद्यार्थी भर्ना निम्नानुसार हुने भएकोले सम्बन्धित सङ्काय, क्याम्पस, तथा विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य