Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

रक्षामन्त्री ईश्वर पोखरेलले बोलाए सर्वदलिय बैठक, यी हुन् बैठकका विषय



२८ फाुगन, काठमाण्डौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलिय बैठक बोलाएका छन् ।

प्रधामन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो ३ बजे बस्ने सर्बदलिय बैठकमा संसदमा प्रतिनिधित्व गरेका पाँच दलका शिर्षनेता उपस्थिति हुने बताइएको छ । रक्षामन्त्रीको सचिवालयका अनुसार बैठकमा विश्वव्यापी छाएको कोरोनाको संक्रमण र त्यसले नेपालमा पार्न सक्ने प्रभाव र त्यसको विरुद्ध लड्नका लागि पूर्वतयारीका बारेमा रुपमा छलफल हुनेछन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे छलफल गर्न  सर्वदलिय बैठक डाकेका थिए ।

यसपटक प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमै स्वास्थ्य लाभ गरिरहेको अवस्था र कोरोना संक्रमणविरुद्ध लड्नका लागि सरकारले पूर्णरुपमा तयारी नगरेको भन्दै सडक तथा सदनमा अलोचना भइरहेका बेला उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सर्बदलिय बैठक डाकेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

कास्की । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि

काठमाडौं । बागमती प्रदेश सरकारले सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन कृषक तथा विभिन्न

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको