Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

विद्यालयले मागे ५० भन्दा बढि शिक्षक, दिने होइन त आवेदन ?



२८ फागुन, काठमाडौँ । अध्ययन स्कुलले दक्ष, सक्षम तथा अनुभव भएका शिक्षकको माग गरेको छ ।

सामाखुशी स्थित उक्त स्कुलले ग्रेड टिचर्स ७, नेपाली टिचर्स २, स्पोर्ट टिचर्स २, कम्प्युटर साइन्स टिचर १, कम्प्युटर साइन्स टिचर १, ग्रेड टिचर्स ७, आर्ट टिचर १, ल्याङग्वेज टिचर २, म्युजिक/डान्स टिचर्समा २ शिक्षकको आवश्यता रहेको जनाएको छ ।

उक्त स्कुलका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र, सिभी सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४३८३८८३, ४३८९१३३ वा ईमेलः [email protected] मा सम्पर्क गर्नुपर्ने छ ।

यसैबिच मनमैजु स्थित लालिगुँरास नेशनल एकेडेमी स्कुलले पनि पि– प्राइमरी लेभलको लागि ग्रेड टिचर, इङ्गलिस टिचर, म्याथ टिचर, साइन्स टिचर, नेपाली टिचर र लवेर सेकेन्डरी लेभलको लागि कम्प्युटर टिचर, साइन्स टिचर, म्याथ टिचर, इङ्गलिस टिचर, नेपाली टिचर तथा सेकेन्डरी लेभलको लागि सोसियल स्टडी टिचर, साइन्स टिचर र इङ्गलिस टिचरको लागि केहि शिक्षकको आवश्यकता रहेको जनाएको छ ।

उक्त विद्यालयका अनुसार ईच्छुक व्यक्तिले आफ्नो सम्पूर्ण योग्यताका प्रमाणपत्र, सिभी सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१– ४०२७३५७, ४०२७२८०, ९८५१००६६९३ मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि

काठमाडौं । बागमती प्रदेश सरकारले सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन कृषक तथा विभिन्न

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि