Logo
६ कार्तिक २०७८, शनिबार
     Sat Oct 23 2021
E-paper
  English Edition
   Unicode
Logo

घट्यो सुनको मूल्य, कति छ त आजको बजार भाउ ?



२८ फागुन, काठमाडौँ । केहि दिनदेखि निरतन्तर रुपमा उच्च भाउले बढ्दै आएको सुनको मूल्य आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज बुधबार सुनको मूल्य ४ सयले घटेको हो ।

मंगलबार छापावाला सुन ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज बुधबार ४ सयले घटेर तोलामा ८२ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ८२ हजार पुगेको छ ।

बुधबारको बजारमा सुनको मूल्य घटेपनि चाँदीको मुल्य भने स्थिर रहेको छ । मंगलबार ८ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भिम रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलको

तोलाकान्त बगाले, वालिङ । यहाँका गाउँले सामूहिकरुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा