बास्कोटाको घरमा आतंककारीले बम विस्फोट गराएको भन्दै अध्यक्ष प्रचण्डले जनाए यस्तो आपत्ति

२८ फागुन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बम विष्फोटमा संलग्नलाई कारबाही गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बिहान नेकपाका केन्द्रीय सदस्य, निर्वतमान संचारमन्त्री तथा प्रवक्ता गोकुल बास्कोटाको घरमा भएको बम विस्फोटमा अध्यक्ष दाहालले आपत्ति जनाउँदै घटनामा संलग्न अपराधिहरुलाई नियन्त्रणमा लिन र कडा कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको … Continue reading बास्कोटाको घरमा आतंककारीले बम विस्फोट गराएको भन्दै अध्यक्ष प्रचण्डले जनाए यस्तो आपत्ति