यस्तो छ आजको बजारमा तरकारीको मूल्य (पूर्ण विवरणसहित)

२९ फागुन, काठमाण्डौं । आजको बजारमा तरकारीको मूल्य यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा प्याजको भाउ प्रतिकेजी थोक मूल्य ६३ रुपैयाँ केजी रहेको छ भने नेपाली लसुन प्रतिकेजी १९० रुपैयाँ थोक मूल्य रहेको छ । दैनिक थोक मूल्य विवरण फागुन  २९, २०७६ कृषि उपज ईकाइ न्यूनतम अधिकतम … Continue reading यस्तो छ आजको बजारमा तरकारीको मूल्य (पूर्ण विवरणसहित)