back

भरतपुर अस्पतालले थप्यो आइसोलेसन शैया, शंकास्पद एकको उपचार हुँदै

वि.सं.२०७६ फागुन २९ बिहीवार

582 

shares
GLOBAL IME AD
NTC AD

२९ फागुन, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसको संक्रमण रोक्न भरतपुरको सरकारी अस्पतालले थप तयारी शुरु गरेको छ । अस्पतालले आइसोलेसन वार्डमा बेड संख्या बढाएर १९ पुर्‍याइएको छ ।

अस्पतालले शंकास्पद लक्षण देखिएका व्यक्तिलाई सिधै सो वार्डमा लैजाने प्रबन्ध मिलाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बताए । अस्पतालका अनुसार बिहीबार मात्रै शंकास्पद एकजना व्यक्ति वार्डमा आएका छन्। उनको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाईएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा श्रीराम तिवारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यसअघि तीन सदस्यीय काभिड–१९ आउटब्रेक म्यानेजमेन्ट टिमलाई पनि विस्तार गरेर १३ सदस्यीय बनाएको छ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १६:३३ मा प्रकाशित

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...