Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

कोरोना आशंकामा दुई नेपाली भारतीय सीमामा रोकिए



२९ फागुन, काठमाडौं । कोरोना भाइरसको आशंकामा नेपाल–भारत सीमामा २ नेपाली रोकिएका छन् । भारतको अहमदाबादबाट नेपाल फर्किने क्रममा विहारको मधुवानी जिल्लास्थित जयनगरमा चेकजाँचको क्रममा धनुषाको खजुरी महुवाका दुई युवामा कोरोनाको संक्रमण देखिएको आशंका गरिएको छ।

उनीहरुलाई भारतीय पक्षले धनुवनीस्थित सदर अस्पतालमा राखेको छ । लाइभ हिन्दुस्तानका अनुसार उनीहरुलाई डाक्टरको निगरानीमा राखिएको छ भने १४ दिनको क्वारेन्टाइन निगरानीपछि नेपाल पठाइनेछ ।

भारतमा हालसम्म ७३ जनामा कोरोना भाइसको संक्रमण देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि