तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् (फागुन ३० गते) को राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अे) प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनाले आँटेको काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। पशुधन र जमिनबाट लाभ उठाउन सकिनेछ। वृष राशि (इ, उ, ए, ओ, … Continue reading तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् (फागुन ३० गते) को राशिफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed