यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर (हेर्नुहोस् पूर्ण विवरण)
३० फागुन, काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन ३० ( मार्च १३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा रहेको छ । यस्तो छ अन्य मुद्राको भाउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed