
३० फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षा तालिका सार्वजनिक गरेको सूचना प्रकाशित गरेको छ ।
बल्खुले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय प्रथम वर्ष प्रथम शत्र २०७६ समूहको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
वि.सं.२०७६ फागुन ३० शुक्रवार १४:१७ मा प्रकाशित