Logo
४ कार्तिक २०७८, बिहीबार
     Thu Oct 21 2021
E-paper
  English Edition
   Unicode
Logo

कपिलवस्तुका चौधरी २ लाख घुस सहित पक्राउ



३० फागुन, काठमाडौँ । जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) २ लाख घुस सहित पक्राउ परेका छन् ।

निज चौधरीले ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई सेवाग्राहीबाट उक्त रकम सहित पक्राउ गरेको हो ।

उक्त रकम सहित फक्राउ परेका निज चौधरीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानको जमानत निवेदन अस्वीकार भएपछि छोरालाई भेट्न

४ कार्तिक, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि