लसुन केजीको १९० मा झर्यो, कति छ त अन्य तरकारीको भाउ ?

१ चैत, काठमाण्डौं । आजको बजारमा नेपाली लसुनको भाउ प्रतिकेजी थोक मूल्य १९० रुपैयाँमा झरेको छ । निरन्तर बढेको लसुनको मूल्य अहिले घटर पुरानै भाउमा झरेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा प्याजको भाउ प्रतिकेजी थोक मूल्य ६२ देखि ६५ रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तो छ अन्य तरकारीको … Continue reading लसुन केजीको १९० मा झर्यो, कति छ त अन्य तरकारीको भाउ ?