यस्तो छ आजको राशिफल, ज्योतिष बरालका अनुसार आज यी राशिकालाई हुन्छ लाभ

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनुपर्ला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । प्रयत्न गर्दा राम्रै जिम्मेवारी पनि पाइनेछ । अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ । अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । समय लागे … Continue reading यस्तो छ आजको राशिफल, ज्योतिष बरालका अनुसार आज यी राशिकालाई हुन्छ लाभ