यस्तो छ तपाईको आजको राशिफल, यी राशिकाले विशेष ध्यान दिनुहोला

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला । आशा देखाउनेहरूबाट उचित सहयोग प्राप्त नहुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ। फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ … Continue reading यस्तो छ तपाईको आजको राशिफल, यी राशिकाले विशेष ध्यान दिनुहोला